Jaya/Bijaya

this is all about

Sunday, September 4, 2016

एउटा किमार्थ सपना

बगीरहे जिवन यहाँ हावासरी धावासरी
उकाली ओारालीहरुमा गन्ध , सुगन्ध सगैँ
निर्जन बस्तीहरुमा जन्म मृत्यु सगँै
खोलाहरु तैरीरहे, माछाहरु बगिरहे
सम्झना अतितसगँ बिउझिरहे
इच्चा र आकाक्षांकामा पल्लवित ति यात्रुहरु
निरन्तर लागीरहे
एउटा किमार्थ एउटा कुनै झोला थियो होला
कुनै थोत्रो सपनाको भारि बोकि हिडिरहे यात्री हरु
कहिल्यै , जिवनको गोरेटो र गन्तत्वमा पुग्ने भनेर सोधीरहे
अनुत्तरीत केही प्रश्न हरु अझै मनमा छन ।
तिनकै इन्तजारमा कुरीरहे , केवल कुरीरहे ,

No comments:

Post a Comment

Popular Posts