गजल
समयले बनाएको एउटा घर सम्झदैछु
उत्कर्ष जिन्दगानी त्यो रहर सम्झदैछु ।
प्रतिक्षाले घच्घचाएको त्यही इन्तजार पछि
चुचुरोमा आज देउरालीको वर सम्झदैछु ।
खोई के नै पाएुछु र जिन्दगीमा खोई खोई
मनको बाघ ,त्यही भ्रम र डर सम्झदै छु ।
जिउदा इज्छाहरुले पोलेपछि आगो बनी
मात्रै स्वप्नील अनि सपनिको सहर सम्झदैछु ।
आकास छुने मनले बादल छेड्न सक्ला र ?
अत्वगत्वा जिन्दागीको प्रहर सम्झदैछु ।
उत्कर्ष जिन्दगानी त्यो रहर सम्झदैछु ।
प्रतिक्षाले घच्घचाएको त्यही इन्तजार पछि
चुचुरोमा आज देउरालीको वर सम्झदैछु ।
खोई के नै पाएुछु र जिन्दगीमा खोई खोई
मनको बाघ ,त्यही भ्रम र डर सम्झदै छु ।
जिउदा इज्छाहरुले पोलेपछि आगो बनी
मात्रै स्वप्नील अनि सपनिको सहर सम्झदैछु ।
आकास छुने मनले बादल छेड्न सक्ला र ?
अत्वगत्वा जिन्दागीको प्रहर सम्झदैछु ।
No comments:
Post a Comment