Jaya/Bijaya

this is all about

Monday, August 8, 2016

सपना जिन्दगी


जे गरे नि हुने जसो गरेनि हुने
बिहान उठद्ै , सुतेनी हुने , साझँ स्वप्न नदेखि हिडे नि हुने
कस्तोरु अनौठो यो जिन्दगिको यात्रा
न पुरा हुन्छन दिवा सपनाहरु , न पुरा हुन्छ यात्रा जिन्दगिको
अल्झीएर बिच बाटोमै गायब भैदिन्छन सारा महलहरु
अनौठो लाग्छ , के गर्नु  शान्त्वनाको जिन्दगिले मात्र
म हिजो १० बर्षमा अनौठा, अनौठा सपना देख्दै थिए।
आज २० कट्दात्यही बिपना अनौठो देख्दै छौ ,
यो कुनै निरासा त होइत ,सत्य माथि टेकेर यसो लेख्दै हु
मैले जे भोगे ,जहाँ छु, यो मेरो जिन्दगीको बास्तविकता नै हो रु
सायद दिवा र रात्री कालिन सपना हरु मात्रै मेरो वरिपरि छन।
म सपनाको संसारमा बाचिरहेको हु
या सपना मात्र देखिरहेको हु ।
मलाई बिउझाइदेउ न कोहि
मलाई सम्झाइदेउ नि कोहि
कि जिन्दगी यस्तै हो भनेर,?


No comments:

Post a Comment

Popular Posts